आज १५० जनामा कोरोना संक्रमण पुष्टि, ६ सय ९ जना संक्रमित निको भए

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज (मंगलबार) थप १५० जनामा कोराना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ७ हजार ९९४ पुगेको छ । भने आज ६ सय ९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको