चोभारमा बाढीको उच्च बहाव (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

लगातारको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकामा जम्मा भएको पानिको एक मात्र निकास चोभारमा पानीको वहाब थेग्नै नसक्ने गरी बढेको छ ।

उपत्यका भन्दा बाहिर महाभारत पहामा मूल भएका बागमती, बीष्णुमति जस्ता ठूला खोला र उपत्यका भित्रै जम्मा हुने वर्षाको पानीका कारण चोभारमा पानीको वहाब अत्याधिक हुन गएको हो । उपत्यकाबाट मकवानपुर झर्ने एक मात्र निकास चोभारमा बलियो चट्टानी भू- सतह भएका कारण यसले उपत्यकालाई विनास हुनबाट जोगाएको छ ।

तस्वीर : सौजन गौतम

IMG_1961

IMG_1961