अविरल वर्षाका कारण रसुवाको मैलुङ – सल्लेटार जोखिममा

0
Shares

 सरस्वती न्यौपाने, रसुवा ।

लगातार परेको अविरल बर्षाका कारण रसुवाको मैलुङ सल्लेटार जोखिममा परेको छ । भारी बर्षापछि उत्तरगया गाउँपालिका वडा नम्बर एक मैलुङ खोलामा बाढिले गर्दा मैलुङ जोखिममा परेको छ ।

यस्तै, मैलुङ खोला र त्रिशूली खोलाको मिश्रण हुने सल्लेटार, पैरेवेसि खाल्टेमा रहेको बस्तिहरू समेत जोखिममा परेका छन ।