आजको राशिफल : श्रावण ६ गते मंगलबार



न्युज अफ नेपाल, काठमाडौँ ।

मेष : परिवार, इष्टमित्रमा विवाद, निरर्थक दौडधुप, लखतरान भइनेछ ।

वृष : पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता, सम्मान बढ्नेछ ।

मिथुन : धनलाभ, सुख–सन्तोष, पराक्रम वृद्धि, मानसिक प्रसन्नता ।

कर्कट : उपहारादि वस्तु प्राप्ति, आफ्नो बोली बिक्ने, कार्य सफल हुनेछ ।

सिंह : साथीभाइसँग विवाद, धन हानि, चोटपटकको सम्भावना देखिन्छ ।

कन्या : साथीभाइबाट सहयोग, पारिवारिक सुख, मिष्ठान्न भोजन प्राप्ति ।

तुला : कोसेली–उपहारादि वस्तु प्राप्ति, कामकाज सफल, स्फूर्ति जाग्नेछ ।

वृश्चिक : प्रतिष्ठा वृद्धि, राज्यबाट लाभ, पढाइ वा परीक्षामा सफलता ।

धनु : रोगको भय, काममा बाधा, आर्थिक नोक्सानी, शारीरिक कष्ट ।

मकर : धनलाभ, मान–सम्मान, समस्याको समाधान, बाहन–सुख हुनेछ ।

कुम्भ : आर्थिक लाभ हुने, प्रतिस्पर्धी वा शत्रुमाथि विजय हासिल हुनेछ ।

मीन : काममा सफलता, स्वस्थताको महसुस, आम्दानीको सम्भावना ।

प्रतिक्रिया दिनुहोस्