आजको राशिफल : श्रावण ३ गते शनिबार


न्युज अफ नेपाल, काठमाडौँ ।

श्रावण३ गते शनिबार

मेष : बिहान खर्च, त्यसपछि उपहार–खाद्य प्राप्ति, कार्य सफल ।

वृष : पूर्वाह्न धनलाभ,त्यसपछि मानसिक चञ्चलता, आर्थिक क्षति ।

मिथुन : शुरुमा विवाद र खर्च भए पनि दिनभर लाभ, सुख–शान्ति हुनेछ ।

कर्कट : पूर्वाह्न द्रव्यलाभ, मिष्ठान्न भोजन, त्यसपछि दुःखद यात्रा, तनाव ।

सिंह : समय शुभ छ, आँटेको काम पूरा हुने, धनलाभ, विद्याप्राप्ति ।

कन्या : बिहान राज्यभय तर त्यसपछि कार्यसिद्धि, सुख–सन्तोष ।

तुला : अस्वस्थता, व्यापारमा असफलता, मान–सम्मानमा बाधा, खर्च ।

वृश्चिक : बिहान धनलाभ तर त्यसपछि कष्ट, कार्यबाधा, दौडधुप ।

धनु : पढाइ, मुद्दामामिलामा विजय, धनलाभ, मान–सम्मान वृद्धि ।

मकर : शुरुमा पेटको समस्या भए पनि त्यसपछि आर्थिक लाभ, विजय ।

कुम्भ : दिनचर्या अस्तव्यस्त, झमेला, तनाव बढ्नाले अस्वस्थता ।

मीन : बिहान द्रव्यलाभ, प्रगति तर त्यसपछि दौडधुप, तनाव बढ्नेछ ।