आज मात्रै थप १०१ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

हालसम्म ११ हजार ५ सय ३४ जना उपचारपछि निको भएका छन् भने ४० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।