न्युज अफ नेपाल, काठमाडौँ । नेपाली कांग्रेस नेता तथा पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको ८६ बर्षको उमेरमा निधन भएको छ। मृगौला र मधुमेहको समस्याबाट पीडित पूर्व सांसद गुरुङको उपचारका क्रममा शुक्रबार राजधानीको नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया