कोरोना संक्रमणबाट रौतहटका एक युवकको मृत्यु

0
Shares

काठमाडौं । कोरोना भाइरस सं‌क्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ ।

रौतहटको पर्रोहा नगरपालिका- ७  का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।