राशिफल: आषाढ ३१ गते बुधबार



मेष:

धनलाभ, उपहारादि वस्तु प्राप्ति, चाहेको पुग्ने सम्भावना ।

वृष:

धनखर्च, चोटपटकको सम्भावना, वादविवाद, निरर्थक खर्च ।

मिथुन:

आम्दानी, साथीभाइ–इष्टमित्रबाट सहयोग, खाद्यान्नप्राप्ति ।

कर्कट:

स्वस्थता, आनन्दको अनुभूति, कार्य सफल, सुख–सन्तोष ।

सिंह:

राजकाज, मुद्दामामिलामा झमेला, मान–सम्मानमाचोट, तनाव ।

कन्या:

शारीरिक अस्वस्थता, आर्थिक नोक्सानी, काममाबाधा ।

तुला:

धन–सम्पत्तिप्राप्ति, समस्या समाधान, पुरस्कार–सम्मानपाइने ।

वृश्चिक ः

धनलाभ,सफलता, पैसा प्राप्तिको सम्भावना ।

धनु:

बाथ–वायुजन्य रोग, गर्न लागेको काममाबाधा–अड्चन, सन्ताप ।

मकर:

विवाद, पेटको स्वास्थ्य समस्या, विनाउपलब्धिको दौडधुप ।

कुम्भ:

द्रव्यलाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, कार्य सफल, प्रसन्नता ।

मीन:

नोक्सानी, मानसिकचञ्चलता, निरर्थक धन–समयको बरबाद ।

प्रतिक्रिया दिनुहोस्