राशिफल: आषाढ ३० गते मंगलबार



मेष:

कोसेली, पुरस्कार प्राप्ति, भाग्योदय, कार्य सफल, धनलाभ ।

वृष:

नोक्सानी, दुर्घटनाकोभय, निरर्थक खर्च, विवाद ।

मिथुन:

पैसालाभ, विविध सेवावा वस्तुको प्राप्ति, मिष्ठान्न भोजन ।

कर्कट:

सुख–सन्तोष, कार्यसिद्धि, स्वस्थता, मन प्रफुल्लित ।

सिंह:

राजनीतिमकअसफलता, राज्यभय, प्रतिष्ठामा ह्रास, चिन्ता ।

कन्या:

रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममाबाधा ।

तुला:

धनलाभ, मान–सम्मान, सफलता, समस्या समाधान ।

वृश्चिक:

द्रव्यलाभ, शत्रु विजय, खेलकुद–परीक्षामा सफलता ।

धनु:

वायुजन्य रोगको भय, काममाअसफलता, शोक–सन्ताप ।

मकर :

पखाला–ग्यास्ट्रिकको सम्भावना, विवाद, निरर्थक घुमफिर ।

कुम्भ:

आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापारमा सफलता ।

मीन:

धनहानि, व्यर्थको खर्च, मानसिकचञ्चलता, नेत्ररोग ।

प्रतिक्रिया दिनुहोस्