न्युज अफ नेपाल, संखुवासभा ।
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा गएको पहिरोले सात घर पुरिएको छ ।
सो पहिरोमा परी बेसिन्दा का ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । नजिकै रहेको सिलिचोङ प्रहरी चौकीबाट घटनास्थलसम्म् पुग्न चार घण्टा लाग्छ ।
प्रहरीको टोली घटनास्थलतर्फ नपुगेका कारण स्थानीय आफै उद्दार र खोजी कार्यमा जुटेका छन् ।











प्रतिक्रिया