सप्तकोसी ब्यारेजमा पानीको बहाव खतराको स्तर पार


न्युज अफ नेपाल, काठमाडाैँ ।

सप्तकोसी ब्यारेजमा पानीको बहाव खतराको स्तर पार गरेको छ । पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेजमा २ लाख ७ हजार ७ सय १५ क्युसेक पानी प्रतिसेकेन्ड दरले रहेको छ । ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएको छ ।