काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

आज काठमाडौँ उपत्यकामा थप २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । हिजो काठमाडौं उपत्यकामै २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज नेपालभर थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभर हालसम्म १६ हजार ४२३ जनामा कोरोना संक्रमण भईसकेको बताए।