कोरोना संक्रमण देखिएपछि होटल सोल्टी सिल


काठमाडौं ।

स्थानीय प्रशासनले सोल्टीस्थित सोल्टी होटल सील गरेको छ । नेपाल बायु सेना निगमका पाइलट र क्रु मेम्वरमा कोरोना संक्रमण देखिएपछि उक्त होटल सील गरेको हो ।

होटलको पाचौं तलामा बिभिन्न अन्तराष्ट्रिय उडानमा सहभागी भएका एक पाईलट र ६ क्रु मेम्वरमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले होटललार्य सील गरेको हो ।