थप २९३ जनामा कोरोना संक्रमण पुष्टि,कूल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या कोरोना खोप विकासमा भारतको हतार विवादमा पुगेको छ । हाल नेपालका ७७ वटा जिल्लामा कोरोना संक्रमण फैलिई सकेको छ ।