क्यालिफोर्नियामा ५.८ म्याग्नेच्युडको भूकम्प धक्का


काठमाडौँ ।

क्यालिफोर्नियामा स्थानीय समयअनुसार बुधबार बिहान १०ः ४५ बजे ५.८ म्याग्नेच्युडको भूकम्प गएको छ।
कार्टगो नजिक भूकम्पको केन्द्र बनाएर लस एन्जलसको करिब १८० माईल उत्तरमा उक्त कम्पन महसुस गरीएको हो ।
लोन पाइन र विशप नजिकैका व्यवसायका व्यक्तिहरूले बताए अनुसार कुनै क्षति भएका छैन ।