एजेन्सी ।
चीनले अहिले भारतलाई साइबर आक्रमण गरिरहेको तर असफल भएको भारतीय संचारमाध्यमले जनाएका छन । चीन साइबर ह्याकरहरूले पछिल्लो चार देखि पाँच दिनमा भारतमा कम्तिमा ४० हजार असफल साइबर आक्रमण गरेका हुन ।
चीनले भारतमा ठूलो साइबर आक्रमणको खोजी गरिरहेको महाराष्ट्र साइबर इंटेलिजेंस सेलले जनाएको छ । चीनका ह्याकरहरूले ठूलो साइबर आक्रमण गर्न योजना बनाइरहेका विभागले अलर्ट जारी गरेको बताइएको छ।
-न्युज २४ इन्डीया
प्रतिक्रिया