मोदीलाई राहुल गान्धीको प्रश्नः प्रधानमन्त्री किन चुप ?


न्युज अफ नेपाल, दिल्ली ।

भारत–चीनको सेनाबीच हिंस्रक झडपको घटनालाई लिएर कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्न उठाएका छन् ।

नेपाल राहुलले यस घटनामा मोदी किन चुप भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल टुईट गर्दै भनेका छन्–‘यो घटनालाई किन लुकाईरहेका छौँ । अब धेरै भयो । त्यहाँ खास के भएको हो, हामीलाई पनि थाहा हुनु प¥यो ।’

उनले टुईटमा भनेको छ कि ‘चीन हाम्रो सेनाको मार्न र हाम्रो जमिनमा आउने हिम्मत कसरी राख्यौँ ।’