चीनपछि पाकिस्तानद्वारा भारतमा गाेलाबारी


काठमाडाैं ।

जम्मू कश्मीरको नौगाउ क्षेत्रमा पाकिस्तानद्वारा गोलाबारी भएकाे छ ।

पाकिस्तानको जम्मू कश्मीरको पुच्छर क्षेत्रमा गोलीबारीमा बर्साउदा एक भारतीय सेना मारिएका छन भने अन्य तीन सैनिक गम्भीर घाइते भएका छन।

शनिबार राति पाकिस्तानी सेनाले टेल क्षेत्रको नियन्त्रण रेखा (एलओसी) मा कुनै उत्तेजना बिना युद्धविरामको उल्लंघन गर्दा जसमा तीन सैनिक गम्भीर घाइते भएका थिए। ती मध्ये एक जनाको उपचारको क्रममा आइतबार बिहान निधन भएको थियो ।

भारत द्वारा  o c क्षेत्रमा उक्त सतर्कता अपानाइएकाे छ। श्रीनगरको पहाडी बाटो बन्द गरीएकाे छ ।

थप विवरण बाँकी ।