हेमराजलाई रिहा गर्ने विषयमा सर्बाेच्चका दुई न्यायाधिशविच राय बाझि


विकास भट्टराई, काठमाडौं ।
सांसद सरिता गिरीको घरमा अभद्र व्यवहार गरेको आरोप लागेका हेमराज थापालाई रिहा गर्ने विषयमा सर्बाेच्चका दुई न्यायाधिशबिच राय बाझिएको छ । न्यायाधिश सपना प्रधान मल्ल र हरिप्रसाद फुयाल बिच राय बाझिएको हो ।

अभद्र व्यवहार गरेको आरोप लागेपछि पक्राउ परेका थापालाई रिहा गर्न माग गर्दै अधिवक्ता सन्तोष भण्डारीले रिट निवेदन दायर गर्नु भएको थियो । सो रिटको सुनुवाईको लागि तीन जना न्यायाधिशको पूर्ण इजलाशमा पेश हुनेछ ।