आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि,देशभर संक्रमितको ६५९१ संख्या पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज मंगलबार थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ ।जसमध्ये ४९९ जना महिला रहेका छन् भने ६ हजार ९२ जना पुरुष रहेका छन् । हालसम्म नेपालका ७३ जिल्लमा कोरोना संक्रमण फैलिएको छ ।