अमेरिकी दूतावास बन्यो नेपालको नयाँ नक्सा प्रयाेग गर्ने पहिलो कूटनीतिक निकाय

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालस्थित अमेरिकी राजदूतावासले आधिकारिक फेसबु पेजमा कोभिड १९ सम्बन्धी तथ्यांकका साथसाथै लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रयोग गरेपछि खुसी हुुँदै नेपालीले धन्यवाद दिएका छन् ।

नयाँ नक्सा जारी भएसँगै अमेरिकी दूतावास नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास तथा कूटनीतिक निकाय बनेको छ ।