झापाको एक विद्यालयले गर्यो पठनपाठन सुरू


न्युज अफ नेपाल, झापा ।

झापाको एक विद्यालयले पठनपाठन सुरू गरेको छ । झापाको शिवसताक्षीधाम नगरपालिकाको सान्ती आधारभुत विद्यालयले दुरि कायम गरि पठन-पाठन संचालन गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत्र १२ गते लकडाउन सुरू भएपछि विद्यालय बन्द भएका छन ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै सरकारी कार्यालयहरु खोल्ने निर्णय गरे पनि विद्यालयको बारेमा कुनै निर्णय गरेको छैन ।