भोलि मालेबाट हुने नेपाल वायु सेवा निगमको उडान रद्द

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

सरकारले मालदिप्सको राजधानी मालेमा रहेका नेपालीलाई उद्दार गरेर नेपाल ल्याउन घोषणा गरेको उद्दार उडान स्थगित भएको छ ।

नेपाल बायु सेवा निगमले माले उडानको घोषणा गरेको मितिमा टिकट काट्ने बिषयमा लफडा भएपछि उद्दार उडान स्थगित भएको छ ।
ट्राभल एजेन्सीको टुंगो नगालेपछि श्रीलंकास्थित नेपाली दूतावासले भोलिको रद्द गरेको बताइएको छ । मालेबाट २ सय भन्दा बढी नेपाली नेपाल आउन तयारी अवस्थामा रहेका थिए ।