थप २७३ जनामा कोरोना संक्रमण पुष्टि,देशभर संक्रमितको संख्या ५३३५ पुग्यो

0
Shares

  • न्युज अफ नेपाल,काठमाडौं

आप थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ । हालसम्म कोरोना ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

आज कोरोना संक्रमण का कारण थप २ को मृत्यु भएके स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमण का कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।