संविधान संशोधनबिधेयक पारीत हुँदै,संघीय संसद बैठक [लाइभ]

0
Shares

  • न्युज अफ नेपाल,काठमाडौं

आज संसदबाट भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्साअनुसारको निशान छाप संशोधन गर्न गर्न सरकारकाले पेश गरेको विधियक पारित हुँदैछ । सो प्रक्रियाका लागि संघीय संसद बैठक बसिरहेको छ ।

हेर्नुहोस् लाइभ भिडियो…