थप २५० जनामा कोरोना संक्रमण, कूल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुग्यो

0
Shares

  • न्युज अफ नेपाल,काठमाडौं

बिहीबार थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपाल नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ संख्या पुगेको छ । हालसम्म नेपालका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।