अब एसईई परीक्षा आन्तरीक मूल्याङ्‍कनबाटै

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

लकडाउनका कारण अवरुद्ध कक्षा १० को एसईई परीक्षा यो बर्ष नहुने भएको छ । आज साँझ बसेको मन्त्रीपरिषद बैठकले अब एसईई परीक्षाको साँटो आन्तरिक मूल्याङ्‍कनबाटै बिद्यार्थीको नतिजा निकाल्ने निर्णय  गरेको हो ।

यस वर्ष नियमित परीक्षा नै नगरी विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने छ । यद्यपी एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिईने भएको छ । अबेर सकिएको मन्त्रिपरिषद्‍ बैठकका निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।