ऐतिहासिक महत्व बोकेको निर्माणाधीन रानी पोखरी (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

विश्व सम्पदा सूचीमा रहेको रानी पोखरीको निर्माण कार्यमा दु्रत गतीमा भइरहेको छ । सिंगो देश लकडाउनको अवस्थामा रहेकोबेला भएका निर्माण कार्यमध्ये यो पनि एक हो ।

रानी पोखरी पुरानै स्वरुपमा ढुंगा, माटो र ईटाबाट निर्माण गरिनुपर्छ भनेर पूरातत्वविद्हरुले आफ्ना मतहरु सार्वजनिक गरिरहदा पनि छड, सिमेन्ट र बालुवाको प्रयोग गरी निर्माण गरिदै छ । तर, पनि निर्माण कार्यले गती लिएसँगै रानी पोखरी पुरानै स्वरुपमा निमार्ण हुने भएको छ ।

यस्तै, रानी पोखरीको पश्चिमतीर रहेको राणाकालीन दरबार हाई स्कुल पनि मित्रराष्ट्र चीनको सहयोगमा यसअघि नै निर्माण भै पठनपाठन कार्य सुचारु रुपमा चलिरहेको छ ।

तस्वीर : अनिल आङदेम्बे