एमसीसीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध वैद्यनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रघाती एमसीसी चाहिदैन भन्ने नाराका साथ गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना, महासचिव बसन्त बोगटीलगाएत अग्र भागमा रहेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

तस्वीर : अनिल आङदेम्बे