झापा कचनकवलका युवकमा कोरोना पुष्टी

0
Shares

न्युज अफ नेपाल,भद्रपुर ।

झापा कचनकवल गाउँपालिकाका एक युवकमा कोरोना पुष्टी भएको छ । भारततमा रेल खुलेपछि नेपाल छिरेका झापा कचनकवलका ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । उनको स्वाब संकलन गरी परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाल छिर्नेवित्तिकै उनलाई क्वारेन्टाइनमा राखिएकाले समाजमा कोरोना फैलने पाएन । उनलाई क्वारेन्टाइनबाट विराटनगर स्थित कोरोना विषेश अस्पतालमा लगिएको छ । उनी गत बैशाख २ गते नेपाल छिरेका थिए ।