कोरोनाबाट बेलायतमा ६३ नेपालीको मृत्यु

0
Shares

एजेन्सी ।

कोरोना भाइरसका कारण हालसम्म बेलायतमा ६३ जना नेपालीको मृत्यु भइसकेको छ । लण्डनस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् ।

मृत्यु हुनेमा ५२ जना भूपू गोर्खा सैनिक रहेका छन् भने अन्य गैरसैनिक रहेका छन् ।