अफगानिस्तानका स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण पुष्टि

0
Shares

एजेन्सी ।

अफगानिस्तानका स्वास्थ्यमन्त्री फिरोजुद्दीन फिरोजमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाउका छन् ।

यसअघि अफगानिस्तानका ७८ वर्षीय पूर्व स्वास्थ्य मन्त्री दिमित्री क्रेमास्टिनोसको समेत कोरोना संक्रमणको कारण मृत्यु भएको छ । अफगानिस्तानमा हालसम्म कोरोना संक्रमणबाट १ सय ९ जनाको मृत्यु भएको छ ।