‘प्रधानमन्त्रीले राजीनामा दिनुनै उपयुक्त हुन्छ’ : भट्टराई

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रधानमन्त्रीलाई स्वास्थ्यको ख्याल राख्न सुझाव दिँदै भट्टराईले भने ‘प्रधानमन्त्रीले शरीरलाई आराम दिनु नै राम्रो हुन्छ,” । प्रधानमन्त्री भइसकेका व्यक्ति अभिभावकको रुपमा बस्नुपर्ने अवस्था आएको बताउँदै उनले भने, ‘राजीनामा दिनुनै उपयुक्त हुन्छ ।’

‘घोडालाई खोलासम्म लैजान सकिन्छ पानी पियाउन सकिँदैन,’ उनले भने ।