नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०२ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालगञ्जमा थप एक जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ ।

भेरी अस्पतालमा कोरोना परीक्षण गर्दा १६ वर्षे किशोरमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यससँगै नेपालमा संक्रमितको संख्या १०२ पुगेको छ ।