सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप (भिडियोसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

झडपबाट परी महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत घाइते भएका छन् । बस्नेतको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । केही संख्यामा जम्मा एका उनीहरुले वी वान्ट टू गो ब्याक होम लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडि धर्ना बसिरहेका छन् ।

प्रहरीले ३८ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

भिडियो : हेमन्त गौतम