चितवनका एक वृद्धद्वारा नारायणी नदीमा हामफाली आत्महत्या

0
Shares

घनश्याम बगाले, नवलपरासी ।

पूर्वि नवलपरासीमा विहिबार विहान एक वृद्ध पुलबाट हामफालि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्ला चितवन भरतपुर महानगर ५ निवासी धनपति भुसाल रहेको प्रहरीले जनाएको छ ।

भुसाल गैडाकोट २ पुर्व पश्चिम राजमार्ग स्थित नारायणी नदीको पुलमा कपडा छोडाई सोही पुलबाट हामफालि बेपत्ता भएका हुन् ।

नदीमा बेपत्ता भुसालको खोजी कार्य भईरहेको र घटनाबारे अनुसन्धान थालिएको पूर्वि नवलपरासी प्रहरीले जनाएको छ ।