नवलपरासी ।
पूर्वी नवलपरासी प्रहरीले बिक्रिका लागि गाउँबाट बजारतर्फ ल्याउदै गरेको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।
जिप्रका नवलपरासी पूर्वका पहरी नायब उपरीक्षक मोहन बहादुर खांडका अनुसार नियन्त्रित मदिरा ६ सय ५० लिटर रहेको थियो । स्थानीय देवचुली नगरपालिका २ का वडाध्यक्ष माधव केसीको रोहवरमा मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया