पूर्वसचिव उपाध्याय धरौटीमा रिहा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वसचिव भीम उपाध्याय धरौटीमा रिहा भएका छन् ।

गत बुधबार पक्राउ परेका उपाध्यायलाई न्याधीश भरतमणि खनालको इजलासले २५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । सामाजिक सञ्जालमा सरकारविरुद्ध अभिव्यक्ति दिएको भन्दै पूर्वसचिव भीम उपाध्यायविरूद्ध मुद्दा दायर भएको थियो ।

थप अनुसन्धानका लागि अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।