सरस्वती न्यौपाने, रसुवा ।
जिल्लाको कालिका गाउँपालिका वडा नम्बर ५ जिवजिवेमा रहेको दुई पसलमा आगलागि हुँदा करिब २१ लाख वरावरको सामानको क्षति भएको छ।
जिवजिवे कै स्थानीय बासी सावित्री देवकोटाको फेन्सि पसल र अर्जुन प्रसाद पाैडेलको स्टेसनमा गएराति करिव ३ वजेको समयमा आगलागि भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
रातिको समयमा लागेको आगो मुस्लो देखेपछि स्थानीयले प्रहरिलाई खवर गरेपछि प्रहरी र स्थानीयले आगो निभाएका थिए।











प्रतिक्रिया