भारतमा रहेका नेपालीलाई स्वदेश फर्किने अन्तिम मौका

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना (कोभिड-१९ ) भाइरस संक्रमण रोकथामका लागि सरकारले सीमा नाका बन्द गर्दैगर्दा अन्तिम पटक नाकामा अलपत्र परेका नेपाली नागरिकलाई प्रवेश गर्नै मौका दिएको छ ।

आज सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । नेपाल प्रवेश गरेका उनीहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्नै बताइएको छ ।

संक्रमण फैलिन नदिन सरकारले मंगलबारबाट पूरै देश लक डाउन गरेको छ। यसका साथसाथै बैठकले अन्य आठ निर्णय गरेको छ ।

बैठकका आठ निर्णय