पत्रकार वीरेन्द्र साहको हत्या आरोपी पक्राउ

0
Shares

सञ्जय कार्की, बारा ।

पत्रकार वीरेन्द्र साहको हत्या आरोपी कुन्दन भनिने नरेन्द्र फौजदार पक्राउ परेका छन । बारा जिल्लाको महागढीमाई नगरपालिका ६ निबासी फौजदार लाई उनकै घर बाट गएराती पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।

०६४ कार्तिक १८ गते अपहरणमा परेका पत्रकार साहको २२ गते सब भेटिएको थियो । १२ बर्ष पछि हत्या आरोपी फौजदार पक्राउ परेका हुन ।