न्युज अफ नेपाल, काठमाडौँ ।
कोरोना भाइरसको संक्रमण रोकथाममा विश्वविद्यालय, शिक्षण संस्था, विद्यार्थी, शिक्षक, तथा अभिभावकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विशेष ध्यान दिन अनुरोध गरेको छ ।
मन्त्रालयले विद्यालयका शिक्षक तथा अभिभवकलाई आफ्ना बालबालिकालाई कोरोनाबारे छलफल र सर्तक गराउन आग्रह गरेको छ ।
Covid-19_मन्त्रालयको अनुरोध










प्रतिक्रिया