एनएमबि बैंकको ‘घर कर्जा’मा स्थिर ब्याजदर

0
Shares

एनएमबि बैंकले ‘घर कर्जा’मा परिष्कृत विविधताका साथ ५ वर्षसम्म स्थिर ब्याजदरसहित नयाँ योजना ल्याएको छ। उक्त योजनामा ११ प्रतिशतको निश्चित ब्याज दरको साथै कर्जाको अवधि अधिकतम् २५ वर्ष रहेको छ।
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दैै ब्याजदरमा निरन्तर भएको उत्तार चढावले उत्पन्न भएको मानसिक र वित्तीय दबाब चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याएको ं बंैकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।