न्युज अफ नेपाल,काठमाडौं ।
कोरोना संक्रमणको आशंका पछि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पाँच जना भर्ना भएका छन् ।
अस्पतालमा अस्पतालमा चारजनालाई आइतबार र एक जनालाई सोमबार गरी पाँच जनालाई भर्ना गरिएको हो । उनीहरुको कोरोनाको रिपोर्ट परीक्षण भइरहेको र मंगलबार मात्रै आउने आउने बताइएको छ ।
९डब्लुएओ०ले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा परेको बताएपछि सरकारले उच्च सतर्कता अपनाईएको छ ।











प्रतिक्रिया