न्युज अफ नेपाल, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार बसेको सचिवालय बैठकमा सो कुराको जानकारी गराएका हुन् । प्रधानमन्त्री ओली भोलि नै त्रिवि शिक्षण अस्पतालमा भर्ना हुन बताइएको छ ।
प्रधानमन्त्रीले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागेका हुन् ।











प्रतिक्रिया