पत्रकार पौडेललाई कँडेलको सहयोग

0
Shares

 रकम हस्तान्तरण गर्दै पत्रकार प्यासी

न्युज अफ नेपाल,काठमाडौ। 

ब्लड क्यान्सरबाट पिडित पत्रकार कमल पौडेलको उपचारका लागि सहयोग पुगोस भन्ने उदेश्यले अमेरिकाको टेक्सास राज्यको ह्वीस्टनबाट नवीनमाया कँडेलले उपलब्ध गराउनुभएको १० हजार रुपैया मंगलबार पत्रकार बलराम प्यासीले पौडेलको श्रीमती अम्बिका पौडेललाई सिविल अस्पताल बानेश्वरमा पुगी हस्तान्तरण गर्नुभयो ।

तस्वीर : भगवती तिमल्सिना/नेपाल समाचारपत्र