मलेसियाका प्रधानमन्त्री महाथिरले दिए राजीनामा

0
Shares

एजेन्सी ।

मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले सोमबार राजीनामा दिएका छन्। यद्यपि राजीनामापछि पनि उनलाई अन्तरिम प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न त्यहाँका राजाले आग्रह गरेका छन्।

महाथिरको दलले सत्तारुढ गठबन्धनबाट बाहिइरिने निर्णयसमेत गरेको छ।महाथिरले आफ्नो दलबाट पनि राजीनामा दिएको रोयटर्सले जनाएको छ।