नेपाल समाचारपत्र, रसुवा ।
जिल्लाको कालिका गाउँपालिका+२ कालिकास्थानमा संसदीय कोषको १५ लाखमा कालिका सामुदायिक भवन बन्ने भएको छ।
संसदीय कोषबाट १५ लाख बजेट छुट्याई सबैलाई सहज हुने खालको दुई तले भवन बनाउन लागिएको हो । व्यक्तिगतभन्दा पनि सामाजिक कामलाई ध्यान दिनु आवश्यक रहेकाले सामुदायिक भवन बनाउन लागिएको हो ।
प्रतिनिधिसभा सदस्य मोहन आचार्यले सोही अवसरमा समाजसेवी शेखर लम्साल, बुद्धिमान डंगोललाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।











प्रतिक्रिया