मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारले माघ २७ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बिहिबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत् निर्णयहरू सार्वजनिक गर्नुभएको हो।

बैठकले उपनिर्वाचन सम्पन्न भएपश्चात भएको झडपमा परी घाइते भएका अछामको मल्लेखका गम्भीर साउँद, मोहन साउँद, रामबहादुर साउँद र नरबहादुर साउँदको उपचार तथा बिरामी कुरुवा खर्चबापत २ लाख ८३ हजार ५८४ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू यसप्रकार छन्ः